दफा १८
मूल ऐनमा दफा २७क. थपः

मूल ऐनकोदफा २७ पछि देहायको दफा २७क. थपिएको छः–“२७क.शेयरको सार्वजनिक निष्काशन गर्नु पर्ने सार्वजनिक निष्काशन गर्ने गरी शेयर छुट्याएकोपब्लिक कम्पनीले सर्वसाधारणको लागिसार्वजनिक निष्काशन नगरेसम्म नगद लाभांसवा बोनस शेयर जारी गर्न सक्ने छैन।”